मनोरञ्जन

राष्ट्रिय चलचित्र पुरस्कार : सधैँ विवादमा पर्ने प्रोत्साहन पुरस्कार यसपालि नायिका आनालाई

काठमाडौं – सरकारले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को यस संस्करणमा पनि ‘जुरी प्रोत्साहन’ विधालाई निरन्तरता दिइएको छ । यो विधामा दिइने अवार्ड सधैँ विवादमा पर्दै आएको छ । यसपालि प्रोत्साहन अवार्ड निर्माताले एकल लिडमा विश्वास गरिसकेकी नायिका…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *