विश्व

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान र राष्ट्रिय हितको रक्षा गर्न आफ्नो सेना पूर्ण रूपमा तयार रहेको जनाएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य तथा तनाव न्यूनीकरणका लागि भएको सम्झौतापछि आईआरजीसीले यस्तो धारणा सार्वजनिक गरेको हो।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *