समाचार

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्।  शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले ठुलो बलिदानबाट आएको व्यवस्था

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *