समाचार

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र बैंकलाई कतिपय अधिकार अर्थ मन्त्रालयस्तरमा संवाद भइसकेपछि माथि जान नपर्ने गरी हुनुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले राष्ट्र बैंकले केही अधिकार खोजेको बताएका…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *