समाचार

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु भएको छ।  रास्वपाको पहिलो महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा सुरु भएको हो । बैठकमा महाधिवेशन तयारी, प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा समसामयिक…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *