समाचार

रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)

काठमाडौँ । रास्वपाको महाधिवेशनमा गण्डकी प्रदेशमा ४७७ प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा गण्डकीबाट ४७७ जनालाई समेटिएको हो ।  रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।  

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *