काठमाडौँ । रास्वपाको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशमा ५५० प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा सुदूरपशिचमबाट ५५० जनालाई समेटिएको हो । रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।
📰 स्रोत: Ratopati

Leave a Reply