काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा तयारी तीव्र बनाएको छ। असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि १८ वटा उपसमितिले जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका-१०…
📰 स्रोत: Khabarhub

Leave a Reply