काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि खुला दलिततर्फबाट रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन्। उनले पार्टीभित्र समावेशी नेतृत्वलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी रास्वपाको संस्थापक सदस्यसमेत हुन् । विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधित्व गर्दै…
📰 स्रोत: Khabarhub

Leave a Reply