समाचार

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ । आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो ।  तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *