राजनीति

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको सरकारले आफ्नो पार्टीलाई सिध्याउन राज्यको तीनवटै अंगको दुरुपयोग गरेको बताएका छन्। उनले पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा पेस गरेको प्रतिवेदनमा २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *