न्युयोर्क । स्पेनका स्टार खेलाडी लामिन यामालले ह्यामस्ट्रिङको चोटबाट निको हुने क्रममा रहेकाले आफ्ना लागि अहिले नै पूरा ९० मिनेट खेल्न ‘हतार हुने’ बताएका छन्। विश्वकप अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलअघि स्पेनिस सरकारी सञ्चारमाध्यम आरटीभीईसँग कुरा गर्दै
📰 स्रोत: Ratopati

Leave a Reply