समाज

विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।  क्यानडा नेपाल डटकममा कार्यरत ढकाल विरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *