खेलकुद

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। तीन देशमा गरी कुल ७२ खेल सम्पन्न भएसँगै प्रतियोगितामा सहभागी ४८ टिममध्ये उत्कृष्ट ३२ टिमले नकआउट चरणमा स्थान पक्का गरेका छन् । यस…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *