समाज

वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले डेढ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।  डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका दुवै बालक आज

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *