काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन दिएकामध्ये अल्पसूची (सर्टलिस्ट)मा छनोट भएका आवेदकहरूको नामावली सार्वजनिक गरिएको छ। उपलकुलपतिका लागि ५, शिक्षाध्यक्षका लागि ७ र कुलसचिवका लागि ८ जनाको नाम छनोट भएको हो। उनीहरूलाई प्रस्तुतीकरण तथा…
📰 स्रोत: Khabarhub

Leave a Reply