काठमाडौं – बिक्की अग्रवाल निर्देशित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ प्रेस काउन्सिल नेपालको टेलिफोन निर्देशनका कारण चर्चामा छ । यस टेलिफोनको प्रभाव कार्यक्रमको नवौं एपिसोडमा देखिन्छ- ११ स्थानमा बिप प्रयोग भएको छ । अश्लील संवाद नभइ सभामुख महोदय भनेको स्थानमा बिप…
📰 स्रोत: Khabarhub

Leave a Reply