काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा नर्वे र फ्रान्स मैदानमा उत्रिँदै छन् । यी दुवै टिममा युवा स्टार खेलाडीहरू भएकाले यो खेल फुटबल प्रेमीका चासोमा परेको छ । सम्भवतः यो नै समूह चरणको ‘मेन इभेन्ट’ हो…
📰 स्रोत: Khabarhub

Leave a Reply