समाचार

सामाखुसीमा युवकमाथि खुकुरी प्रहार : दुई हप्तासम्म प्रहरी ‘क्लु’कै खोजीमा

आक्रमणकारी युवकले आफूले चढेर आएको मोटरसाइकलको नम्बर प्लेट छोपेका थिए । कोरिया जाने तयारीमा रहेका ओलीमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरिएको देखिन्छ ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *