काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध बलियो पकड बनाएको छ । खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको ब्राजिलले स्कटल्यान्डलाई दबाबमा राखेको हो । दोस्रो हाफमा थप एक गोल गर्दै ६० मिनेटमा तीन गोल गरिसकेको…
📰 स्रोत: Khabarhub

Leave a Reply