काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८ निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्,…
📰 स्रोत: Khabarhub

Leave a Reply