स्वास्थ्य

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.केशरबहादुर ढकाल आजदेखि अनिवार्य अवकाश पाएका छन् । गत कात्तिक ३० गते महानिर्देशक बनेका डा.ढकालले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् । स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *