खेलकुद

स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेता बनेको छ । यो जितसँगै स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *