समाचार

सुन धितो कर्जाग्राहीको प्रदर्शन : राहत माग्दै बैंक घेराउ

काठमाडौं– नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।  जेन-जी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरूले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *