काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ । मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड सात वर्षसम्म अलपत्र परेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो…
📰 स्रोत: Khabarhub

Leave a Reply