समाज

खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ

काठमाडौँ । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुर घर भएका ६२ वर्षीय अमिन चौधरी छन् ।  मधेस प्रदेश–०१–००५ प

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *