समाचार

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् ।  सोही क्रममा सो आयोजनाले प्रभावित स्थानीयहरूसँग छलफलका साथै उनीहरूको मागको विषयमा समेत जानकारी लिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *