समाचार

दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।  असार ११ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए। काठमाडौँबाट दोलखाका बिगु

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *