समाचार

११ महिनामा साढे एक खर्बको डिजेल आयात, ९० अर्बको क्रुड सोयाबिन तेल

भारतबाट ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । ११ महिनामा ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको तथ्यांक छ ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *