समाचार

नेकपा सांसद विकको प्रश्न : धर्मनिरपेक्षता विरुद्ध संसदमा धार्मिक भजन र गीता किन राखियो ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले संसदभित्र भइरहेका केही गतिविधिहरू धर्मनिरपेक्षताको मर्म विपरीत रहेको भन्दै सरकार र संसद् सचिवालयको ध्यानाकर्षण गराएकी छन् ।  शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *