समाचार

रन्जुले गरिन् पदाधिकारीमा दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी छन् । पार्टीको पहिलो महाधिवेशनमा दर्शनाले पदाधिकारीमा दाबी गरेको कुरा संसद् सचिवालय बाहिर पत्रकारहरूसँग जानकारी गराइन् ।  यस अगाडि उनलाई पार्टीले पदाधिकारीमा उठ्नु भन्दा पनि उनले आनाकानी गरेकी थिइन् ।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *