खेलकुद

अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?

काठमाडौँ । समूह चरण पार गर्दै फिफा विश्वकपमा अफ्रिकी राष्ट्रहरूको ऐतिहासिक र कीर्तिमानी सफलता हात पारेका छन् ।  विश्वकपको इतिहासमा यसअघि कुनै पनि एउटा संस्करणमा दुईभन्दा बढी अफ्रिकी टोलीहरू एकैपटक नकआउट चरणमा पुग्न सकेका थिएनन् ।

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *