समाचार

सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्नका लागि सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन्।  ६८ औँ संसद् दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *