काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु भएको छ। रास्वपाको पहिलो महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा सुरु भएको हो । बैठकमा महाधिवेशन तयारी, प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा समसामयिक…
📰 स्रोत: Khabarhub

Leave a Reply