विश्व

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *