समाचार

गुन्द्रुक किलोको ३५०, कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको भाउ

तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो ३००, च्याउ (डल्ले) प्रतिकिलो ५००, राजा च्याउ प्रतिकिलो ३००, सिताके च्याउको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *