समाचार

पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: गोकुल बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले यसलाई “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग” को संज्ञा…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *