काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका छन् । विश्वकपमा सर्वाधिक १६ गोलको रेकर्ड उछिन्दै उनले १७ गोल गरेका हुन् । विश्वविजेता अर्जेन्टिनाका कप्तान मेसीले विश्वकप इतिहासमा अर्को एउटा स्वर्णिम इतिहास रचेका छन् । अल्जेरियाविरुद्धको खेलमा सानदार…
📰 स्रोत: Khabarhub

Leave a Reply