समाचार

दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित तीनजना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।  २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *