समाचार

गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु

झापा– यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।    गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *