समाचार

नयाँ पार्टी दर्ता गर्न अशोक राईले दिए निवेदन

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएका राईले जनता समाजवादी पार्टी (जसपा) दर्ता गराएका थिए । सर्वोच्च अदालतले जसपा खारेजीको फैसला गरेसँगै राई नयाँ दल दर्ता गराउन अघि बढेका हुन् ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *