समाचार

इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड बढीको बजेट सार्वजनिक गरेको छ । मंगलबार इन्द्रसरोवर गाउँपालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ४२ करोड २ लाख ३० हजार

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *