समाचार

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम चौलागाईंले मंगलबार दिउँसो एउटा सन्देश छाडे । जसमा भनिएको थियो, ‘गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित हुन्। यस्ता समाचारको विश्वास नगर्नुहुन सम्पूर्ण सञ्चार माध्यमहरूप्रति अनुरोध गर्दछौं।’ राष्ट्रिय स्वतन्त्र…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *