काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक धारणा राखेको छ । पार्टी सभापति रवि लामिछानेले मंगलबार पहिलो महाधिवेशनको बन्दसत्रमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । ‘२०७२ सालमा हाम्रो संविधान लेखिँदा नै एक दशकपछि यसको…
📰 स्रोत: Khabarhub

Leave a Reply