समाचार

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदमा लामिछानेबाहेक कसैको मनोनयन नपरेपछि उनी निर्विरोध भएको हो ।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *