समाचार

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुने भएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहान ९ बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ । बन्द सत्र…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *