समाचार

खरिद प्रक्रिया रोकिँदा रेबिज र सर्पदंशविरुद्धका खोपको हाहाकार, टेकुमा भीड

रेबिज लागेको जनावरले टोकेपछि जतिसक्दो छिटो यसविरुद्धको खोप नलगाइए बिरामीको ज्यान असुरक्षित हुन्छ । बिरामीमा रेबिजको लक्षण देखिनुअघि उपचार सम्भव हुन्छ । तर, लक्षण देखिइसकेपछि बाँच्ने सम्भावना अत्यन्त कम हुने चिकित्सक बताउँछन् ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *