काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा चर्चित अनुहारले उम्मेदवारी दिएका छैनन्। महामन्त्री भूपदेव शाह, भौतिक पूर्वधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ र सभापति रवि लामिछानेका विश्वास पात्र नेता प्रमोद न्यौपानेले उम्मेदवारी दिएनन् । उनीहरूलाई मनोनित कोटाबाट समावेश गर्ने कुरामा शीर्ष…
📰 स्रोत: Khabarhub

Leave a Reply