काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २६ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा परी चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विपद् बुलेटिन अनुसार उक्त…
📰 स्रोत: Khabarhub

Leave a Reply