चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) तयारी
📰 स्रोत: Ratopati

Leave a Reply